त्रिभुवन विश्वविद्यालय पुस्तकालय विज्ञान पूर्वविद्यार्थी संघको नयाँ कार्यसमिति निर्वाचित

काठमाडौं: त्रिभुवन विश्वविद्यालय पुस्तकालय विज्ञान पूर्वविद्यार्थी संघको नयाँ कार्यसमिति निर्वाचित भएको छ। पुस्तकालय तथा सूचना विज्ञान क्षेत्रको व्यावसायिक विकास, शैक्षिक सहकार्य, अनुभव आदानप्रदान तथा पूर्वविद्यार्थीहरूबीचको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले नयाँ कार्यसमिति गठन गरिएको हो।

नवनिर्वाचित कार्यसमितिमा निम्न पदाधिकारी तथा सदस्यहरू रहेका छन्:

  • अध्यक्ष: अनिता भट्टराई
  • उपाध्यक्ष: अञ्जु श्रेष्ठ
  • सचिव: बसन्त पौडेल
  • सहसचिव: गंगा खड्का
  • कोषाध्यक्ष: गीता बिष्ट
  • सदस्य: नुथन ढुंगाना
  • सदस्य: पूजा झा
  • सदस्य: रस्मिता कार्की
  • सदस्य: राजेन्द्र न्यौपाने (पूर्व अध्यक्ष)

नयाँ कार्यसमितिले पुस्तकालय तथा सूचना विज्ञानका विद्यार्थी, पूर्वविद्यार्थी र पेशाकर्मीबीच समन्वय तथा सहकार्यलाई प्राथमिकता दिने अपेक्षा गरिएको छ। साथै, संघले आगामी दिनमा तालिम, गोष्ठी, सेमिनार, कार्यशाला, ज्ञान आदानप्रदान तथा व्यावसायिक विकाससम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्ने लक्ष्य राखेको छ

 

Related Posts

अमेरिकी पुस्तकालय संघ ALA को निमन्त्रणामा नेपाल पुस्तकालय संघ NLA का उप-महासचिव सिकागोमा ।

काठमाडौं, असार १७ (जुलाई १) — विश्वकै सबैभन्दा पुरानो, ठूलो तथा प्रतिष्ठित पुस्तकालय संस्थामध्ये एक अमेरिकी पुस्तकालय संघ (American Library Association–ALA) को १५०औँ वार्षिक सम्मेलन तथा प्रदर्शनी (Annual Conference &…

Global Library Summit 2025: A Landmark Event in Library Diplomacy

New Delhi, February 5-7, 2025 – The much-awaited Global Library Summit 2025 commenced at the South Asian University, New Delhi, bringing together scholars, librarians, and information professionals from across the…

Leave a Reply

Your email address will not be published. Required fields are marked *