नेपाल पुस्तकालय संघ गण्डकी प्रदेशकेा नेतृत्वमा पोखरामा ई–लाइब्रेरी सम्बन्धी तालिम सम्पन्न ।

गण्डकी प्रदेश, १४ पौष, २०८१, पोखरा सार्वजनिक पुस्तकालयमा ई–लाइब्रेरी सम्बन्धी तालिम सम्पन्न भएको छ । नेपाल पुस्तकालय संघ गण्डकी प्रदेश र पोखरा सार्वजनिक पुस्तकालयअमेरिकन कर्नर पोखराद्वारा संयुक्त रुपमा तालिम सम्पन्न…