वार्षिक साधारण सभा सम्बन्धी सूचना

नेपाल पुस्तकालय संघको वार्षिक साधारण सभा सम्बन्धी सूचना

श्री सदस्यज्युहरू,

नेपाल पुस्तकालय संघको नियमित वार्षिक साधारण सभा तपसिल बमोजिम सम्पन्न गर्ने निर्णय गरिएकोले संघका सम्पूर्ण आजीवन र साधारण सदस्यज्युहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।

तपसिल:

  • मिति: २०८१ साल पुस ०६ गते, शनिबार
  • समय: बिहान ११:०० देखि दिउँसो २:०० सम्म
  • स्थान: राजधानी मोडल कलेज, अम्बिका मार्ग, पुरानो बानेश्वर, काठमाडौं, नेपाल।
    (Rajdhani Model College, Ambika Marga, Old Baneshwor, Kathmandu Nepal)
  • पोसाक: मर्यादित

तपाईंहरूको उपस्थितिले कार्यक्रमलाई पूर्ण सफल बनाउनेछ।

धन्यवाद्।

संजिव कुमार चौधरी
महासचिव
नेपाल पुस्तकालय संघ

nlanews

Related Posts

पुस्तकालय दर्पण अंक–२ विमोचन

भक्तपुर, मङ्सिर २७, २०८२ ।नेपाल पुस्तकालय संघको नियमित म्यागेजिन पुस्तकालय दर्पण को दोस्रो अंक विमोचन गरिएको छ । पुस्तकालय विज्ञान तथा शिक्षामा पुस्तकालयको भूमिका र महत्व प्रवर्द्धन गर्ने उद्देश्यले संघले…

Global Library Summit 2025: A Landmark Event in Library Diplomacy

New Delhi, February 5-7, 2025 – The much-awaited Global Library Summit 2025 commenced at the South Asian University, New Delhi, bringing together scholars, librarians, and information professionals from across the…

Leave a Reply

Your email address will not be published. Required fields are marked *