लुम्बिनी प्रदेशमा सत्रौं पुस्तकालय दिवस भव्यताका साथ मनाइयो ।

~विष्णुप्रसाद गजुरेल, रुपन्देही बुटवल देविनगर स्थित “लुम्बिनी वाणिज्य क्याम्पस पुस्तकालय सञ्चालन तथा व्यवस्थापन विकास सेल” ले सत्रौं पुस्तकालय दिवसको अवसरमा पुस्तकालय दिवस मूल समारोह तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ…